इरानमा युद्ध भएयता ३१ सयभन्दा बढीको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो ...
Comment
Liked by: