तस्विरहरूमा प्रधानमन्त्री सुशीला कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ
kalakarmi.com
. २ घण्टा अघि
जनकपुर- प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । बालेनलाई सत्ता सुम्पिनुअघि देश दौडाहामा रहेकी उनले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।
Comment
Liked by: