गगनको कुर्सी खाली राखेर सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक
lokaantar.com
. २ घण्टा अघि
चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित...
Comment
Liked by: