सर्वोच्चको व्याख्याः हेलचक्य्राइँपूर्ण ढङ्गले उपचार गरेमा चिकित्सक भएकै आधारमा उन्मुक्ति नहुने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । चिकित्सकले बिरामीको उपचार गर्दा लापर्बाही गरेमा चिकित्सक भएकै आधारमा उन्मुक्ति दिन नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ । सल्यानकी पार्वती गजुरेल महताराले दायर गरेको मुद्दामा सर्वोच्च ...
Comment
Liked by: