स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ
nepallive.com
. २ घण्टा अघि
काठमाडौं–स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको...
Comment
Liked by: