हावाहुरीका कारण लमहीको विद्युत् सब-स्टेसनमा आगलागी
onlinekhabar.com
. २ घण्टा अघि
६ चैत, काठमाडौं । हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रह...
Comment
Liked by: