सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर...
Comment
Liked by: