हर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई पक्राउ गरेको छ : परराष्ट्र मन्त्रालय
shilapatra.com
. २ घण्टा अघि
इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी हर्मुजबाट एक जना नेपाली पक्राउ परेका जानकारी दिएको हो । यसबारे थप विवरण भने सार...
Comment
Liked by: