हुरीसहित असिना पानीको सम्भावना, अनावश्यक बाहिर ननिस्कन विभागको आग्रह
nepalnews.com
. २ घण्टा अघि
प्रगति ढकाल/रासस काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको...
Comment
Liked by: