भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
ajakoartha.com
. २ घण्टा अघि
पोखरा, चैत ६: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन-पार ६९ खेलेका उनले समग्रमा ३-अन्डर २ सय...
Comment
Liked by: