मध्यपूर्व युद्ध : होर्मुज जलक्षेत्रमा जहाजमा कार्यरत एक जना नेपाली पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच थप एक नेपाली नागरिक पक्राउ परेका छन् । यसअघि ७ जना नेपाली पक्राउ परिसकेको अवस्थामा इरानले होर्मुज क्षेत्रबाट थप एक नेपालीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर...
Comment
Liked by: