लमजुङमा सामूहिक भोज खाएका २९ जना बिरामी, एक जनाको मृत्यु
shilapatra.com
. १ बर्ष अघि
लमजुङमा सामूहिक भोज खाएकामध्ये २९ जना बिरामी भएका छन् भने एक जनाको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान...
Comment

Liked by: