१२ वर्षपछि नेविसंघको महाधिवेशन हुँदै
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन हुने भएको छ। शुक्रबार नेविसंघको सिनेट बैठकमा नयाँ नेतृत्व चयन गर्न महाधिवेशनको प्रस्ताव पेस भएको हो। नेविसंघको...
Comment
Liked by: