दलको नेता छान्न रास्वपाले मतदान नगर्ने‚ बालेन्द्रको नाममा सहमति
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिमै संसदीय दलको नेता छान्ने भएको छ। आफ्नो संसदीय दलको नेता छान्न मतदान नगर्ने स्पष्ट पारेको छ। निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्म...
Comment
Liked by: