बुवाको हत्या गर्ने छोरा डेढ महिनापछि पक्राउ
nepalpress.com
. २ घण्टा अघि
विराटनगर । बाबुको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो...
Comment
Liked by: