मकवानपुरको भिमफेदीमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
shilapatra.com
. २ घण्टा अघि
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गंगटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै आज बेलुका ५ बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको ...
Comment
Liked by: