चीनतर्फ इरानी तेल ढुवानीमा अमेरिकाको नयाँ प्रतिबन्ध
ratopati.com
. ५६ मिनेट अघि
वाशिङटन डीसी । अमेरिकी सरकारले सोमबार चीनतर्फ इरानी तेल ढुवानीमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानबाट चीनतर्फ तेल ढुवानी गर्न सहयोग गरेको आरोपमा तीन व्यक्ति र नौ कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ । ...
Comment
Liked by: