प्रेम सेनले ल्याए ‘ज्यान माइली’
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘ज्यान माइली’ ल्याएका छन् । गीतमा सूर्य दोङको शब्द र टीका बमजनको संगीत छ भने पवन वाङ लामाले एरेन्ज गरेका छन् । रोमान्टिक भावको गीतमा गायक प्रेम आफैं फिचर्ड छन्...
Comment
Liked by: