गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस केन्द्रीय समिति, आइतबार अस्वीकृतको निर्णय
barnanmedia.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे सुरु भएको केन्द्रीय समिति बैठकमा उपसभाप...
Comment
Liked by: