ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते
gorkhapatraonline.com
. २ घण्टा अघि
शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते हुनुभएको हो । सिमकोट गाउँपालिका–६ कै लाग्नाबाट सिमकोटतर्फ...
सम्बन्धित विषयहरू
Comment
Liked by: