माइकल ज्याक्सनको बायोपिक फिल्मको टिजरले भ्यूजमा रच्यो कीर्तिमान
onlinekhabar.com
. २ घण्टा अघि
लस एन्जलस । पपस्टार माइकल ज्याक्सनको जीवनीमा आधारित बायोपिक फिल्म ‘माइकल’ को टिजरले युट्युब भ्यूजमा कीर्तिमान रचेको छ । संगीत जगत र आफ्ना गीतले प्रशंसकको मनमा राज गरेका ज्याक्सनको ५० वर्षको उमेरमा...
Comment
Liked by: