देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्याउनुपर्छ : मन्त्री शर्मा
lokaantar.com
. १ घण्टा अघि
परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उनले...
Comment
Liked by: