चट्याङ लागेर गुल्मीका ६ जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका ६ जना घाइते भएका छन्। जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया ...
Comment
Liked by: