डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा
newsofnepal.com
. २ घण्टा अघि
डडेल्धुरा। डडेल्धुरा मेडिकल कलेजले अगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा सदर...
Comment
Liked by: