द्वन्द्वकालमा जलेका कागजातपछि चैनपुरमा १२ हजार हेक्टर जग्गाको नापजाँच सम्पन्न
lokaantar.com
. २ घण्टा अघि
सङ्खुवासभाको चैनपुरस्थित विशेष नापी कार्यालयले द्वन्द्वकालमा नष्ट भएका कागजात पुनःस्थापनाका लागि १२ हजार हेक्टरभन्दा बढी जग्गाको नापजाँच सम्पन्न गरेको छ। विसं २०५९ वैशाख १४ गते चैनपुरमा रहेको नापी...
Comment
Liked by: