ढकमक्क लालीगुराँस
lokaantar.com
. २ घण्टा अघि
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीमा ढकमक्क फुलेको लालीगुराँस । वसन्त याममा घोडेपानीको पाखामा फुलेको लालीगुराँसले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिर : रासस
Comment
Liked by: