मुक्तिक्षेत्रमा भारी हिमपात
ratopati.com
. २ घण्टा अघि
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । शुुक्रबार (आज) अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँ पट...
सम्बन्धित विषयहरू
Comment
Liked by: