कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
nepalwatch.com
. १५ दिन अघि
बागमती । हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।
Comment

Liked by:
उस्तै समाचारहरू
‘डाइभर्सन’ बगाउँदा हेटौंडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ अवरुद्ध
nepalbahas.com
. १५ दिन अघि
बागमती खोलाको डाइभर्सन बगायो, हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध
nepalsamaya.com
. १५ दिन अघि