मनाइँदै ईद उल फित्र‚ आज सार्वजनिक बिदा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। आज ईद उल फित्र। इस्लाम धर्मावलम्बीहरूले हर्सोल्लासका साथ यो पर्व मनाउँदै छन्। पर्वका अवसरमा गृह मन्त्रालयले आज (शनिबार) देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्...
Comment
Liked by: