नयाँ सांसदको शपथ केसीले गराउने
gorkhapatraonline.com
. २ घण्टा अघि
नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाका २७४ जना सदस्यलाई शपथग्रहण गराउनुहुने भएको छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको ...
Comment
Liked by: