तटस्थतामा अडिग श्रीलंका : अमेरिकी लडाकू विमान राख्न दिएन अनुमति
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबिच श्रीलंकाले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्...
Comment
Liked by: