नेपाल रेडक्रसद्वारा सदस्यता वितरण अभियान सुरू
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुवात गरेको छ । सोसाइटीले सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ । ...
Comment
Liked by: