ईदको शुभकामना दिँदै राष्ट्रपतिले भने- विविधताबीचको एकता नै नेपाली राष्ट्रियताको शक्ति हो
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। शनि...
Comment
Liked by: