बीपी राजमार्गमा पस्यो रोशी, अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- रोशी खोलाको पानी सडकमा पस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान ३: ३० बजेको समयमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो । रोशी ...
Comment
Liked by: