कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित
lokaantar.com
. २ घण्टा अघि
कर्णाली प्रदेश सभाले हिमाली जिल्लामा नियमित हवाई उडान गर्न ६ बुँदे संकल्पपत्र पारित गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको शुक्रबार बसेको छैटौँ बैठकबाट उक्त संकल्पपत्र पारित गरिएको...
Comment
Liked by: