रोशी खोलाले क्षति पुर्याएपछि बिपी राजमार्गमा यातायात अवरुद्ध
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । रोशी खोलामा आएको बाढीको बहाव सडकमा पसेपछि बिपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका खण्डका केही स्थानमा रोशी खोला पसेपछि शनिबार बिहानैबाट यातायात अवरुद्ध भएको हो...
Comment
Liked by: