चट्याङले धुलिखेल–२ का वडाध्यक्षको घरमा क्षति
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । चट्याङका कारण धुलिखेल–२ का वडाअध्यक्ष अर्जुन न्यौपानेको घरमा क्षति पुगेको छ । शुक्रबार (चैत ६) साँझ न्यौपानेको घरभित्र चट्याङ परेको थियो । चट्याङ पर्दा ल्यापटपसहितका सामग्रीमा क्षति पु...
Comment
Liked by: