बाँकेमा आगलागी, हावाहुरी र लु रोकथामका लागि प्रतिकार्य योजना स्वीकृत
gorkhapatraonline.com
. १ घण्टा अघि
बाँकेमा गर्मीयाम सुरु भएपछि तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिम घटाउन तयार पारिएको प्रतिकार्य योजना स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रम...
Comment
Liked by: