सेताम्मे पाथीभरा मन्दिरमा भक्तजन
hamrakura.com
. १ घण्टा अघि
ताप्लेजुङ । हिउँ परेपछिको सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजाअर्चना गर्दै भक्तजन। पाथीभरामा यो वर्षको पाँचौं पटक गएराति हिउँ परेको छ । रासस
Comment
Liked by: