कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा ९ सदस्यीय सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्मको बैठकले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा उम्...
Comment
Liked by: