अलोका (कविता)
gorkhapatraonline.com
. २ घण्टा अघि
सपनाहरू मनभरि अल्झाएर सहरका चोक र गल्लीहरूका कोलाहल छलेर भिडहरू छिचोलेर अलोका हिँडिरहिन् शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामा झन्डाविहीन आँखाहरूमा उज्यालो बोकेर । टुक्रिएका सडक जस्तै असम...
Comment
Liked by: