पानीले दाउन्नेको सडक हिलाम्य भएपछि ठूला सवारी साधनलाई प्रतिवन्ध
kalakarmi.com
. २ घण्टा अघि
दाउन्ने- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो भएपछि रातिका लागि ठूला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ । विगत तीन दिनदेख...
Comment
Liked by: