भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
khabarhub.com
. १ घण्टा अघि
रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएक...
Comment
Liked by: