इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै
khabarhub.com
. २ घण्टा अघि
इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ ।
Comment
Liked by: