भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै अँएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन् ।
...
Comment
Liked by: