डाउन सिन्ड्रोम लगायत अवस्थाका परीक्षार्थीलाई महानगरको विशेष व्यवस्था
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष किसिमले सहजता प्रदान गरेको जनाएको छ । कामपाले आधारभूत तह उत्तीर्ण ...
Comment
Liked by: