प्रश्नहरूले घेरिएपछि रक्षाले प्रधानमन्त्रीलाई भनिन्– मैले सिंहदरबार जलाएको हो कि होइन, जान्न चाहन्छु
shilapatra.com
. १ घण्टा अघि
जेन–जी अगुवा रक्षा बमले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारमाथि दबाब बढाएकी छन् । सडकमा आफैँ प्रश्नहरूबाट घेरिन थालेपछि रक्षाले सामाजिक सञ्जालमा आक्रमक रूपमा प्रस्त...
Comment
Liked by: