टावर भाँचिएर एफएमको प्रसारण बन्द
himalpress.com
. २ घण्टा अघि
बागमती- हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ। गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भ...
Comment
Liked by: