क्रिकेट आयरल्यान्डको घोषणा : नेपाल र यूएईविरुद्धको शृंखलादेखि यूरो नेसन्स कपसम्म
lokaantar.com
. २ घण्टा अघि
आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीले निकट भविष्यमा नेपालसँग सीमित ओभरको क्रिकेट शृंखला खेल्ने भएको छ । क्रिकेट आयरल्यान्डले आफ्नो वार्षिक खेल तालिकामा पनि यो शृंखलालाई समावेश गरेको छ । शृंखला दुव...
Comment
Liked by: