संरक्षणका युवा च्याम्पियन: सीप सिक्दै, जनावर जोगाउँदै
nepalpress.com
. २ घण्टा अघि
चितवन । सलिना प्रजाको घर रत्ननगर ९, टिकौलीमा पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको उनको गाउँमा पटक पटक गैँडा, हात्ती लगायतका जङ्गली जनावर आइरहन्छ । बाली खाइदिन्छ, दुःख दिइरहन्छ...
Comment
Liked by: